सडकखण्डको जिर्ण अवस्थालाई व्यवस्थित गर्न युवा जागरण समुह गठन भएको छ ।
सो सडकखण्डमा पानी परेकाबेला हिलाम्य हुने र घाम लागेकाबेला धुलाम्य हुने, घण्टौँसम्म सडक चापमा पर्ने समस्याले नागरिकहरु निकै सास्ती खेप्नु पर्ने भएकाले व्यवस्थित गर्न युवाहरु सक्रिय हुने बताइएको छ ।
Leave a Reply
You must be logged in to post a comment.