DRUNKER BOYS को आयोजनामा रक्तदान कार्यक्रम सम्पन

चन्द्रागिरि, DRUNKER BOYS को अायोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ९४ जना सहभागिले रक्तदान गरेका छन् । सतुंगल वडा १० र ११ मा अायोजित रक्तदान कार्यक्रमलार्इ फ्रेन्ड्ज युनाइटेड, दोछी समुह, सतुङ्गल बचत तथा ऋण सहकारी संस्था लि., युवा कृषक बहुउद्देश्यीय सहकारी संस्था लि, जोस बचत तथा ऋण सहकारी संस्था लि., समृद्ध बचत तथा ऋण सहकारी संस्था लि.,  श्री मच्छिन्द्रनाथ इट्टा उधोग, दुगड‌‌‍ फुड एण्ड वेभरेज (प्रा.) लि., सतुङ्गल पार्टी प्यालेस, छो:इला नेवारी किचेन, सतुङ्गल, यसोदा श्रेष्ठ (न्यु भिजन स्कुल), सतुङ्गल युवा क्लब, श्री बृहस्पति मोल्डिङ प्रा. लि., किसिपिडी युथ क्लव, भलाकुसा: बहुउद्देश्यीय सहकारी संस्था लि.ले सहयोग गरेका थिए ।



jibss

उक्त कार्यक्रममा प्रमुख अतिथि चन्द्रागिरि नगरपालिका मयर घनश्याम गिरि, बिशिस्ट अतिथि  वडा ११ को वडा अधक्ष्य हरि भक्त महर्जन उपस्तिथ भएका थिए ।