६ महिना नपुग्दै उक्कियो कालोपत्रे ९ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram चन्द्रागिरि, निर्माणका क्रममा नगर उप्रमुख सहितको टाेलीले प्रत्यक्ष अनुगमन गरेकाे चनपा १० सतुंगल काे सडक कालाेपत्रे गरेको ६ महिनामानै उक्किनु थालेको छ। तस्बिर :- फेसबुक