
चन्द्रागिरि नगरपालिका वडा ३ थानकोटमा एक जना महिला मृत फेला परेकी छन् । धादिङ घर भएकी अन्दाजी ४५/५० वर्ष उमेरकी सुनिता लामा मृत अवस्थामा फेला परेका महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी श्रेष्ठले बताए ।