कमलपाेखरी (बिष्णुदेबी मन्दिर) देखि कीर्तीपुर न.पा.काे सीमानासम्म कालो पत्रे सम्पन्न

चन्द्रागिरि, चन्द्रागिरि नगरपालिका वडा १५ कमलपाेखरी (बिष्णुदेबी मन्दिर) देखि कीर्तीपुर न.पा.काे सीमानासम्म १ किलो मिटर सडक कालो पत्रे सम्पन्न भएको छ । साथै च.न.पा का वडा नं.१५ वडा अध्यक्ष उतम बहादुर राउत तथा सदस्य र कर्मचारीबाट आयोजनाको अनुगमन भएको छ ।

तस्बिर : पुरुषोत्तम महर्जन