मातातिर्थ चौकी देखी सितल बस्ती हुदै बौथलिचोक जोड्ने बाटो ढलान हुदै २०७५, २८ चैत्र बिहीबार १९:३७ चन्द्रागिरी , मातातिर्थ चौकी देखी सितल बस्ती हुदै बौथलिचोक जोड्ने बाटो अन्तरगत चौकी देखी सितल बस्ती सम्मको भागमा ७ मिटर चौडामा ढलानको काम हुदै। फोटो सोन्जय:- जय राम श्रेष्ठ