इन्धनको मूल्य फेरि बढ्यो

इन्धनको मूल्य फेरि बढेको छ । आयाल नियम सञ्चालक समितिले डिजेल, पेट्रोल, मटितेल र हवाइ इन्धनको मूल्य बढाएको हो ।

पेट्रोल लिटरमा एक रुपैयाँ बढेको छ भने डिजेल र मटितेलमा समान २/२ रुपैयाँ बृद्धि भएको छ । हवाई इन्धनमा ५ रुपैयाँ मूल्य बढेको छ ।

नयाँ मूल्य राति १२ बजेपछि लागू हुनेछ । नयाँ मूल्य सूचि अनुसार अब पेट्रोल लिटरको १०४ रूपैयाँ पुगेको छ भने डिजेल र मटितेलको समान ८३ रूपैयाँ पर्नेछ ।

मूल्यबृद्धिसँगै आयल निगमलाई पेट्रोलमा २.०१ रुपैयाँ र डिजेलमा ३.३७ घाटा कायमै छ ।