काठमाडौं, पुस ३- काठमाडौँमा भूकम्पको धक्का महशुस गरिएको छ । ५ बजेर १८ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महशुस गरिएको हो ।
भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक रहेको र भूकम्पको तिब्रता ४.२ रेक्टर स्केलको रहेको छ । यो पराकम्प गोरखा गएको २०७२ सालको शक्तिशाली भुकम्प रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।
Leave a Reply
You must be logged in to post a comment.