थानकोट सडकखण्ड अवरुद्ध,सवारी आवागमन पूर्ण रुपले ठप्प

स्थानीयवासी प्रदर्शनमा उत्रिएपछि थानकोट सडकखण्ड अवरुद्ध बनेको छ । नागढुंगास्थित बाडभञ्जयाङ सडकखण्ड स्थानीयले समयमै सडक निर्माण नभएको भन्दै बिहानैदेखि सडकमा गाडी गुड्न नदिएका हुन्।



jibss

जसका कारण थानकोट–नागढुंगा सवारी आवागमन पूर्ण रुपले ठप्प बनेको छ। स्थानीयसँग सहमति गरी सडक खुलाउने प्रयास भइरहेको थानकोट प्रहरीले जनाएको छ।