नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९ पुग्यो

288

काठमाडौं : दोलखामा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दोलखाका ७६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।