पेट्रोलको मूल्य लिटरमा एक रुपैयाँ घट्यो

२० फागुन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आइतबार मध्यरातबाट लागू हुने गरी प्रतिलिटर एक रुपैयौ मूल्य घटाएको हो ।



jibss

अब लिटरको १०३ रुपैयाँ पर्छ ।

अरु इन्धनको मूल्य यथावत छ ।