ब्रेकिंग न्युज पेट्रोलमा १ रुपैयाँ मूल्य बढ्यो, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ २०७५, ३ बैशाख सोमबार १९:४७ ३ वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको सोमवार बसेको बैठकले प्रतिलिटर पेट्रोलमा एक रुपैयाँ र डिजेल र मट्टतिेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो । Related