लेडिज सिङ्गम : प्रहरी निरीक्षक शर्मिला गुरुङ

खुकुरी र डण्डा क्रस लगाउँनेहरुको भिड्मा छुटै आफ्नो नामलाई समाजमा चिनाउन र अपराध र अपराधीक गतिविधिहरुको प्रत्यक्ष निगराणनी राखी आम नागरिकलाई भयमुक्त वातावारण रहन प्रहरी अहोरात्री खटेर शान्ति सुरक्षाको प्रत्याभुती गराउने प्रतिवद्धता जनाउदै सक्षम महिला प्रहरी निरिक्षकको भुमिकामा देखिएको कुशल प्रहरी निरिक्षक हुन शर्मिला गुरुङ । शर्मिला विगत सात महिना देखि महानगरीय प्रहरी प्रभाग वलम्वुका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) जिमेवारी समाल्दै आईरहेकी छन् ।



jibss

शर्मिला गुरुङले महिला हिंसाको प्रतिकार ‘आफै’ बाट गर्नुपर्ने बताउदै आईरहेकी छन । इन्स्पेक्टर गुरुङले भनिन्न महिला हिंसाको प्रतिकार गर्न पहिले “स्वयम” बाट सुरु गरे मात्र महिला हिंसाको अन्त्य सम्भव हुन्छ।’

इन्स्पेक्टर गुरुङले अपराधलाई विभन्न किसिमका आवरण ओढाइदिने प्रवृतिले कहिलेकाही समस्यामा पार्ने गरेको अनुभव सुनाउँदै आफू स्थान विशेष संग नभइ काम संग मोह राख्ने हुदा त्यस्ता असहज परिस्थितलाई सहर्ष स्वागत गर्न आफु सधै तयार र तत्पर रहेको वताउँ छिन ।