किसीपिँडीतीनथानाथानकोटदहचोकनगरपालिकानैकाप नयाँ भन्ज्यांगनैकाप पुरानो भन्ज्यांगबलम्बुबाद भन्ज्यांगबोसिंगाउँब्रेकिंग न्युजमछेगाउँमहादेव स्थानमातातिर्थलंकोटवडासतुंगल वडा कार्यालय संचालन समय सम्बन्धमा २०७४, १३ फाल्गुन आईतवार १४:१४ चन्द्रागिरी नगरपालिका बोर्डको मिति २०७४ फाल्गुन १० गते बसेको बैठकको निर्णय नं १ अनुसार चन्द्रागिरी नगरपालिकाका सबै वडा कार्यालयहरुको कार्यालय समय २०७४/१२/०१ देखि लागु हुने गरी बिहान १० बजेदेखि ५ बजे सम्म संचालन हुने भएको छ |