चन्द्रागिरि, सडक विस्तार क्रममा प्रयोग भइरहेको डोजरले किच्दा चन्द्रागिरि नगरपालिका ५ दुरसञ्चारमा एक महिलाको मृत्यु भएको छ । आइतबार बिहान भएको दुर्घटनामा २५ वर्षीया जुनु मल्लको ज्यान गएको प्रहरीले जनाएको छ ।

सडक विस्तार क्रममा प्रयोग भइरहेको डोजरले किच्दा एक महिलाको मृत्यु
—
by
Leave a Reply
You must be logged in to post a comment.