सतुंगलमा ट्रक दुर्घटना

चन्द्रागिरि, सँगम बस्ती आगाडी, सतुंगलमा ना ६ ख ६५५८ नम्बरको मालबाहक ट्रक दुर्घटना भएका छन् । दुर्घटनामा ट्रक चालक राजु कुमार कोलाङ सामान्य घाइते भएका छन् । दुर्घटनास्थलमा सवारी अावागमन प्रभावित भएकाे छ।



jibss