काठमाडौं – सरकारले बजेटमार्फत ७ वटा सुरुङमार्ग बनाउने घोषणा गरेको छ । अर्थमन्त्रीले नागढुंगा-नौबिसे, काठमाडौंको टोखा-छहरे-गुर्ज-भञ्ज्याङ खण्डमा सुरुङमार्ग बनाउने बजेटमार्फत घोषणा गर्नुभएको हो ।
यस्तै बीपी राजमार्गको खुर्कोट–चियाबारी खण्ड, सिद्धार्थ राजमार्गको सिद्धबाबा, थानकोट-चित्लाङ, कोटेश्वर जडिबुटी र बीपीनगर-खुटिया-दिपायल खण्डमा सुरुङमार्ग बनाउने सरकारले घोषणा गरेको छ ।
Leave a Reply
You must be logged in to post a comment.