अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटना

काठमाडौं–त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा बंगलादेशबाट आएको विमान दुर्घटनामा परेको छ । रनवेमा चिप्लिएर विमान दुर्घटना भएको हो । जहाजको धावनमार्ग नजिकै जहाज दुर्घटनामा परेपछि ठुलो आगलागी भएको छ ।

विमान यूएस बंगलाको भएकाे बताइएकाे छ ।

अहिले उद्दार कार्य जारी रहेको छ ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ ।