काठमाडौंमा भूकम्पको धक्का

काठमाण्डौमा भुकम्पको धक्का महसुस भएको छ । विहान नौ बजेर ५३ मिनेट जाँदा भुकम्पको धक्का महसुस भएको छ ।राष्ट्रिय भूकम्प प्रविधि मापन केन्द्रले भूकम्पको केन्द्र र म्याग्निच्युड पत्तो लाग्न केही समय लाग्ने जनाएको छ।