काठमाडौमा भुकम्पको धक्का

काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ । बिहान ८ बजेर ३८ मिनेट जाँदा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो । कुन स्केलको भूकम्प गएको हो, बिस्तृत विवरण प्राप्त हुने क्रममा छ ।