काठमाडौंकी संक्रमित महिला चन्द्रागिरि नगरपालिका निवासी

पछिल्लो समय काठमाडौमा कोरोना पुष्टि भएकी महिला चन्द्रागिरि नगरपालिका निवासी भएको र उहाँ सहित भक्तपुरका दुई जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको छ ।
भक्तपुरमा फेला परेका संक्रमित भने हाल सालै तराइबाट काठमाडौ आएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समिर अधिकारीले बताउनुभयो ।
तीनै जनाको स्वास्थ्य अबस्था समान्य रहेको छ ।

link यसमा क्लिक गर्नुस!

https://gorkhapatraonline.com/health/2020-05-12-14242