चन्द्रागिरीमा हिउँ ( फाेटाे ) ९ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानी सहित देशका विभिन्न स्थानहरूमा हिउँ परेकाे छ । राजधानीका नजिकका पहाडहरूमा पनि हिउँ परेकाे छ । चन्द्रागिरी डाँडास्थित केबुलकारमा पनि हिउँ परेकाे छ । फोटो चन्द्रागिरी हिल्स