मदिरा,सुर्ती र चुरोटमा अन्तशुल्क वृद्धि,गाडी र मोटरसाइकलमा कर बढ्यो

मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि,गाडी र मोटरसाइकलमा कर बढेको छ । सरकारले सवारी साधानको क्षमता अनुसार कर वृद्धि गरेको छ । १५० सीसी बढीका माेटरबाइकको कर बढेको छ ।  इन्जिन क्षमता अनुसार अब कर तिर्नुपर्ने छ ।