अनुमतिबिना Prank भिडियो सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही ५ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram काठमाडौँ । गृह मन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ । सूचना :-