स्थानीय तह निर्वाचन: चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरिले पदबाट दिए राजीनामा
चन्द्रागिरि नगरप्रमुख घनश्याम गिरिले पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा पुनः नगर प्रमुख पदको लागि उम्मेदवारी दिने प्रक्रिया स्वरूप उप प्रमुख लिशा नकर्मी समक्ष पदबाट राजिनामा दिएको हो ।