बढी मतपत्र फेला परेपछि, चन्द्रागिरि ८ को मतगणना स्थगित ३ वर्ष अगाडि 2632 Share FacebookTwitterWhatsAppTelegram चन्द्रागिरि नगरपालिका वडा नं १ देखि ७ तथा वडा ९ नं को मतगणना सकिएको छ । पछिल्लो जानकारी अनुसार मतपत्र बढी फेला परेपछि अहिले चन्द्रागिरि नगरपालिका वडा नं. ८ को मतगणना स्थगित भएको छ ।