साउनदेखि सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, नगरे कारबाही (सूचना सहित)

यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बरप्लेट राख्न भनेको छ। विभागले शुक्रबार एक सुचना जारी गर्दै असार मसान्तसम्म इम्बोस्ड नम्बरप्लेट राखिसक्न भनेको हो। सूचना:-