बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय ४ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram काठमाडौं, फागुन १८ गते । सरकारले बिहीबार शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।