काठमाडौंमा मदिरा बिक्रीमा रोक ४ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार सूचना प्रकाशन गरी यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वैशाख २७ गतेदेखि मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । सूचना:-