फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोल प्रतिलिटर १ सय ५५ रूपैयाँ ४ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो। मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १५५ , डिजेल र मट्टीतेल १३८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।