उपत्यकामा हट्यो निषेधाज्ञा, जात्रा महोत्सव गर्न नपाउने

काठमाण्डौ ,भाद्र १६।  काठमाडौं उपत्यकामा करिब लामो समय पछि निषेधाज्ञा हटाइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । 

जिल्ला प्रसासन कार्यालयले सुचना जारी गर्दै अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि  गर्न नपाइने बताएको छ।

सुचना :