चन्द्रागिरि नगरपालिकाब्रेकिंग न्युजमुख्यराष्ट्रिय काठमाडौं क्षेत्र नंं १० प्रदेश ‘ख’ मा नेकपा समाजवादीबाट रमा आलेमगर निर्वाचित २०७९, ७ मंसिर बुधबार ०७:४७ नेकपा समाजवादीले काठमाडौं क्षेत्र नंं १० प्रदेश ‘ख’ बाट प्रदेश सभामा खाता खोलेको छ । नेकपा एमालेका रामशरण आलेमगरलाई ६२६ मतले हराउँदै रमा निर्वाचित हुनुभएको हो । रमाआले मगरले ५८१० मत पाउँदा रामशरण आलेमगरले ५१८४ मत प्राप्त गरेको छ ।