आइतवार सार्वजनिक विदा

sarbajanik bida

काठमाण्डौ ,चैत्र २६ । सरकारले आगामी आइतबार रामनवमी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको  गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

sarbajanik bida