को को थिए जहाजमा ? (सूचिसहित)

पोखराबाट उडेर बेपत्ता भएको जहाजमा चालक दलसहित २२ जना रहेको खुलेको छ । चालक दलका तीनसहित १९ यात्रु गएको विमानस्थलले जनाएको छ ।चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए । जहाजमा सवार यात्रु र चालकदलका सदस्यको नामवाली विवरण बाहिर आएको छ ।

tara-airlines9