थानकोट-चित्लाङ सडक आजबाट बेलुका ६ बजेदेखि विहान ६ बजे सम्म बन्द हुने

थाहा नगरपालिका वडा नं ९ ले  बाटो बन्द हुने सार्वजनिक सुचना जारि गरेक छ।



jibss

थाहा नगरपालिका वडा नं ९ का वडाध्यक्ष  राजकुमार बलामी  द्वारा जारि गरिएको उक्त सुचनामा चित्लाङ्ग अन्तर्गत रहेको चित्लाङ्ग – चन्द्रागिरी-थानकोट सडक (गणेशमान सिंह मार्ग) को स्तरोन्नत्ती लगायतको मर्मत सम्भार कार्य जारी रहेकोले अर्को सूचना जारी नभएसम्मका लागि मिति २०७९ । १२।१६ गतेदेखि प्रत्येक दिन बेलुका ६ बजेदेखि विहान ६ बजेसम्मको लागि सो सडक बन्द रहने सूचना प्राप्त भएको हुँदा सम्बन्धित सरोकारवालाहरुका लागि यो सूचना जारी गरिएको छ ।