
चन्द्रागिरि।
चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी सेवामा कर्मचारी माग गरेको छ । चन्द्रागिरि नगरपालिकाले करार सेवामा २५ जना नगर प्रहरी माग गरेको हो ।
नगरपालिकाले नगर प्रहरी निरीक्षण, नगर प्रहरी सहायक निरीक्षण र नगर प्रहरी जवान गरी २५ जना कर्मचारी माग गरेको हो ।
आवेदकले आज असार ५ गतेदेखि साउन ८ गतेसम्म दरखास्त दिन सक्नेछन् ।