चन्द्रागिरि नगरपालिकाले पायो ४७ करोड १३ लाख बजेट

सरकारले आगामी आर्थिक वर्षका लागि स्थानीय तहलाई १ खर्ब ९५ अर्ब बजेट विनियोजन गरेको छ । स्थानीय तहले यो वर्ष ८५ अर्ब २० करोड वित्तीय...

खुशी खुशी चोक देखि भुसिङखेल सम्मको २६८ मिटर बाटो ढलान कार्य सम्पन्न !!!

चन्द्रागिरी, चन्द्रागिरी नगरपालिका वडा ८ को खुशी खुशी चोक देखि भुसिङखेल सम्मको २६८ मिटर बाटो ढलान कार्य सम्पन्न ! तस्बिर:- सन्तोस खड्का

Vacancy Open for Teacher & Accountant

Iris Florets Sano Sansar PreSchool, one of the leading academic institutions in Chandragiri, is seeking application from highly competent, self-motivated and qualified teaching staffs...

सडकखण्डको जिर्ण अवस्थालाई व्यवस्थित गर्न युवा जागरण समुह गठन

सडकखण्डको जिर्ण अवस्थालाई व्यवस्थित गर्न युवा जागरण समुह गठन भएको छ । सो सडकखण्डमा पानी परेकाबेला हिलाम्य हुने र घाम लागेकाबेला धुलाम्य हुने, घण्टौँसम्म सडक...

मतातीर्थमा खुशी खुशी चोक देखी बौथली चोक सम्म सडक ढलान

चन्द्रागिरी, चन्द्रागिरी न.पा वडा नं ८ मतातीर्थमा खुशी खुशी चोक देखी बौथली चोक सम्म जाने सडक खण्ड ढलान कार्य धमाधम हुँदै। च. न. पा वडा...

मातातीर्थ कुण्डमा भक्तजनको भीड

चन्द्रागिरि, चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्नका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ। प्रत्येक वर्ष वैशाख कृष्ण औँसीको दिन आमाको मुख हेर्ने दिन वा...

अाज मातातीर्थ अाैँसी, डिपबोरिङको पानीले नुहाउँदैछन् मातातीर्थ पुगेका तीर्थालुहरू

काठमाण्डाै, वैशाख ३ । मुल सुकेपछि मातातीर्थ कुण्डमा पुगेका तीर्थालुहरूले डिपबोरिङको पानीले स्नान गरिरहेका छन् । मातातीर्थ अाैँसीका अवसरमा अाज यस क्षेत्रमा मेला भर्न बिहानै देखी...

श्रद्धा भक्तजनहरु भोलि मातातिर्थ मेलाको लागि आज राती बतानै बास

काठमान्डौ मातातिर्थ, भोलि आमाको मुख हेर्ने दिन जहाँ नेपालीहरु आफ्नो आमाको मुख हेरी एक आपसमा आमा छोरा र छोरि बिच मायाको संबध प्रगाध गरिने...

मातातिर्थ मेलाको सम्पुर्ण तयारी पुरा, ८ लाख श्रद्धालु अाउने अनुमान

वैशाख २, काठमाण्डौं । मातातिर्थ औंशीका दिन काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ६ मा अवस्थित पवित्र मातातीर्थ कुण्ड क्षेत्रमा लाग्ने मेलाको लागि सम्पुर्ण तयारी पुरा भएको छ ।...

कलंकी–नागढुङ्गा सडक निर्माण ढिलाईप्रति स्थानीयको आक्रोश, मन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । कलंकी–नागढुङ्गा सडक निर्माण कार्यको निर्धारित ठेक्का समय सकिए पनि सडक निर्माणमा प्रगति नभएपछि स्थानीयहरु आक्रोशित भएका छन् । सो सडकखण्डका स्थानीयहरुले सोमबार...