मतातीर्थमा खुशी खुशी चोक देखी बौथली चोक सम्म सडक ढलान

चन्द्रागिरी, चन्द्रागिरी न.पा वडा नं ८ मतातीर्थमा खुशी खुशी चोक देखी बौथली चोक सम्म जाने सडक खण्ड ढलान कार्य धमाधम हुँदै। च. न. पा वडा नं ८ का वडा अध्यक्ष सन्तोस खड्का ,उपभोक्ता समितिका पदाधिकारीहरु , स्थानीय बासिन्दा तथा योजना शाखाका प्राविधिकहरु लगाएत सहभागी भएका थिए।

फोटो सौजन्य : हेमन्त महर्जन