जेसिस स्कुलको विजय र्याली : फोटो फिचर

कोरियाको मुजुमा सम्पन्न ११ अाैँ वर्ल्ड तेक्वान्दो कल्चरल एक्स्पो २०१७ मा पदक विजेता जेसिस इन्टरनेशनल बोर्डिंग सेकेण्डरी स्कुल (जिब्स), सतुंगलले सोमबार विजय र्याली निकालेको...

थानकोट क्षेत्रमा अर्को बैँक शाखा, दाउरा डिपोमा खुल्यो प्रभु बैँकको शाखा

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका ५ दाउराडिपो महिमा अावासस्थित प्रभु बैँकको नयाँ शाखा सञ्चालनमा अाएको छ । अाइतबार सभासद् राजेन्द्र कुमार केसीले बैँकको शाखा शुभारम्भ गरेका...

“मर्मत नगरी किन भत्काउँछौं सडक”- राजन केसी, “प्रत्येक स्थानमा मुआब्जा समस्या छ”-भाइकाजी तिवारी

चन्द्रागिरि । सडक निर्माण र विस्तारमा भएको लापरबाहीका कारण नालीमा बगेर बालिकाको ज्यान जानेसम्मका घटना भएपछि संसद, संसदीय समिति र सांसदहरूबीच भौतिक पूर्वाधार तथा यातायात...

बाहिरी चक्रपथ निर्माणमा अवरोध

चन्द्रागिरि । राष्ट्रिय महत्ववको आयोजनाका रूपमा रहेको बाहिरी चक्रपथ निर्माणमा अवरोध उत्पन्न भएको छ । ६ अर्ब रुपैयाँ लागतमा निर्माण हुने भनिएको बाहिरी चक्रपथको चोभार-सतुंगल...

जिब्स स्कुलका ५ विद्यार्थी तेक्वान्दो खेल्न कोरिया प्रस्थान

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका ११ सतुंगलस्थित जेसिस इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलले दक्षिण कोरियामा हुने इलाभेन्थ वल्र्ड तेक्वान्दो कल्चरल एक्पो २०१७ का लागि ५ जना खेलाडीहरुलाई...

थानकोट-मुग्लिन सडक ४ लेन बनाइने

चन्द्रागिरि । सरकारले थानकोट देखि मुग्लिनसम्मको सडक विस्तार गर्दै चार लेन बनाउने भएको छ । थानकोट देखि मुग्लिनसम्म ९० किलोमिटर सडकलाई विस्तार गर्दै ४ लेन...

चेकपोष्ट-गोदाम सडक खण्ड, पिच गरेको ३ महिनामै चिराचिरा !

चन्द्रागिरि । नयाँ वर्ष २०७४ को २ दिन अघि अर्थात २०७३ चैत्र ३० गते मध्यरातमा गणेशमानसिंह मार्गको चेकपोष्ट-गोदाम खण्डको कालोपत्रे (पिच) सुरू गरिएसँगै राणाकालीन युगमा...

लागूऔषधसहित एक महिनामा चौध समूह पक्राउ

चन्द्रागिरि । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले एक महिनाको अवधिमा लागूऔषधसहित १४ समूहलाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले एक महिनाको अवधिमा १४ समूहका २६ जना...

राजधानीलाई लागूऔषध मुक्त वनाउँदै नागढुङगाका प्रहरी निरिक्षक ऋषिराम घर्तीमगर

काठमाडौँ - महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले एक महिनाको अवधिमा लागूऔषधसहित १४ समूहलाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले एक महिनाको अवधिमा १४ समूहका २६...

नागढुङ्गा प्रहरी प्रभागको लागु औषध कारोबारी विरुद्ध विशेष अप्रेसन, चार जना खोरमा !

चन्द्रागिरि । लागुऔषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले आज पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले लागुऔाषधसहित दुई र लागुऔषध कारोबारमा संलग्न दुई...