चन्द्रागिरि नगरपालिकाको बजेट दुइ अर्ब ८ करोड ३२ लाख

चन्द्रागिरि

चन्द्रागिरि नगरपालिकाले रु २ अर्ब ८ करोड ३२ लाख  बराबरको बजेट प्रस्तुत गरेको छ ।

चन्द्रागिरि नगरपालिकाले नगर सभाको १२औं अधिवेशनबाट आर्थिक वर्ष २०८०-०८१ को बजेट पारित गरेको हो।

चन्द्रागिरि नगरपालिकाले चालूतर्फ रु १ अर्ब १४ करोड ७२ लाख ८० हजार र  पुँजीगततर्फ रु ९३ करोड ५९ लाख ९७ हजार विनियोजन गरेको हो।