Home चन्द्रागिरि नगरपालिका चन्द्रागिरि ९ वडाध्यक्षमा कांग्रेस ९४७ र एमाले ८०२

चन्द्रागिरि ९ वडाध्यक्षमा कांग्रेस ९४७ र एमाले ८०२

0
चन्द्रागिरि ९ वडाध्यक्षमा कांग्रेस ९४७ र एमाले ८०२

चन्द्रागिरि नगरपालिका वडा नं  ८, ९ र १० को मतगणना जारी राखेका छन् । पछिल्लो विवरण अनुसार चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ वडाध्यक्षमा ९४७ मत सहित गठबन्धन बाट नेपाली कांग्रेस अच्युत अधिकारीले अग्रता लिएको छ भने नेकपा एमालेका राम कृष्ण श्रेष्ठले ८०२ मत पाएका छन् ।

चन्द्रागिरि ९ मा नेपाली काँग्रेस , एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो। चन्द्रागिरि नगरपालिका वडा नं. ९ मा १ स्वतन्त्र सहित ४ उम्मेदवारहरूले उम्मेदवारी दर्ता गराएका थिए। चन्द्रागिरि नगरपालिका वडा नं. ९ मा २२८२ मत खसेको छ। चन्द्रागिरि नगरपालिका वडा नं. १, २, ३, ४, ५, ६  र ७   को मतगणना सकी सकेको छ ।