चन्द्रागिरि केबुलकार बिग्रँदा १५ घण्टासम्म रोकिए

चन्द्रागिरि।



jibss

चन्द्रागिरि नगरपालिकामा रहेको चन्द्रागिरि केबुलकार प्राविधिक समस्या आएपछि केबलकार १५ घण्टासम्म रोकिएका छन्।

शुक्रबार साझ ६ बजेबाट रोकिएको केबलकार सन्चालनको लागि प्राविधिक झिकाउने काम भैसकेको छ भने केबलकारको गोन्डलामा फसेका यात्रुलाइ शुक्रबार बेलुका नै सकुशल रेस्कु गरिएको कम्पनिले जनाएको छ। यो भन्दा अगाडि पनि पटक- पटक समस्या आएता पनि लामो समय सम्म रोकिएको यो पहिलो पटक हो।