चन्द्रागिरि नगरबाट नेपाली काँग्रेसको उपमेयरको मनोनयन फिर्ता ४ वर्ष अगाडि Share FacebookXWhatsAppTelegram १६ वैशाख, काठमाडौं । नेपाली काँग्रेसले चन्द्रागिरि नगरपालिकाको र उपमेयर पदबाट उम्मेदवारी फिर्ता लिएको छ । उपमेयर उम्मेदवार यमुना देबी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् ।