चन्द्रागिरि नगरपालिकाब्रेकिंग न्युजमुख्यराष्ट्रिय हरेक शुक्रबार: साँझ ५ बजेबाट बेलुकी ९ बजेसम्म चन्द्रागिरि केबलकारको टिकटको मूल्य दुइ सय रूपैयाँ मात्र २०७९, ८ फाल्गुन सोमबार १७:४५ चन्द्रागिरि हिल्सले हरेक शुक्रबार दिन केबलकारको टिकटमा छुट दिने भएको छ । चन्द्रागिरि हिल्सले शुक्रबार दिन केबलकारको टिकटमा साँझ ५ बजेदेखी बेलुकी ९ बजेसम्मका लागि २ सय रूपैयाँ मुल्य तोकिएको हो।