चन्द्रागिरि नगरपालिका नगर प्रमुख र उपप्रमुख लागि नेपाली काँग्रेसको नाम सिफारिस

2754

वैशाख ३० को स्थानीय चुनावका लागि नेपाली काँग्रेसले चन्द्रागिरि नगरपालिकामा नगर प्रमुख र उपप्रमुखको नाम सिफारिस गरेको छ ।

स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस चन्द्रागिरि नगर कार्य समितिको बैठकबाट चन्द्रागिरि नगरपालिका नगरप्रमुख पदका लागि ९ जना तथा नगर उपप्रमुख पदका लागि ८ जनाको नाम उम्मेदवार सिफारिस गरेको राजेन्द्र महर्जनले चन्द्रागिरि न्युज डट कम लाइ जानकारी गराएको हो ।

आकाँक्षि  उम्मेदवार

मेयर

  • घनश्याम गिरि
  • राजेन्द्र महर्जन
  • किरण प्रसाद सिग्देल
  • गणेश बहादुर सुबेदी
  • राजेन्द्र महर्जन
  • चन्द्र बहादुर गोपाली
  • हिरा बहादुर प्रधान
  • यमुना देबी श्रेष्ठ
  • कृष्ण महर्जन

उपमेयर

  • इन्द्रावती श्रेष्ठ
  • जीवन कुमार गिरि
  • भिम कुमार गिरि
  • राज कलि स्निं ठकुरी
  • गीता देवी भुषाल
  • जानकी पोखरेल
  • करुणा श्रेष्ठ
  • मन्दिरा श्रेष्ठ महर्जन