LATEST UPDATE:- चन्द्रागिरि नगरपालिकाको मा एमालेको अग्रता कायमै २०७९, ३१ बैशाख शनिबार १५:०२ चन्द्रागिरि १ तथा २ को समान ८-८ सय मत गणना हुँदा चन्द्रागिरिमा एमालले नगरप्रमुखमा ५५७ मत तथा नेपाली काँग्रेसले ५४९ मत पाएको छ । नगर प्रमुख सुर्य :- ५५७ रुख :- ५४९