चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली काँग्रेसको अग्रता कायमै

चन्द्रागिरि नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ ।

मेयरमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले १५८० मत पाएर अग्रता छन् भने दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउतले १४०२ मत पाएका छन्।