चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली काँग्रेसको अग्रता कायमै
चन्द्रागिरि नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ ।
मेयरमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरीले २४६२ मत पाएर अग्रता छन् भने दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार उत्तम बहादुर राउतले १९५१ मत पाएका छन्।
You must be logged in to post a comment.