चन्द्रागिरि नगरपालिका वडा नं. ३ र ४ को मतगणना जारी रहँदा उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारहले अग्रता कायम राखेका छन् ।
पछिल्लो विवरण अनुसार गनिएको ५ हजार ६ सय ७७ मत मध्ये उमपेयरमा १९६६ मत सहित नेकपा एमालेका बसन्ती श्रेष्ठले अग्रता लिएको छ भने जनमोर्चाका रोशन दानीले ८५३, राप्रपाका उम्मेदवारले २३८ तथा नेकाप नेकपा एकीकृत समाजवादीले ९९ मत पाएका छन् ।
यो पदको बदर मत संख्या २ हजार १ सय ८९ रहेको चन्द्रागिरि नगरपालिकाका निर्वाचन अधिकृत सिर्जना थापलियाले जानकारी दिएको हो । मेयर पदको ९३६ मत बदर भएको छ । ११० वटा मतपत्र बदर भएको छ ।
Leave a Reply
You must be logged in to post a comment.