
काठमाडौं– फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि चन्द्रागिरि नगरपालिकाले भोलिदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहर मात्र सङ्कलन गर्न भएको छ ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले आज सूचना सार्वजनिक गरेको हो। यदि बेवास्ता गरी फोहोर वर्गीकरण नगरेमा नगरपालिकाको आर्थिक ऐन बमोजिम जरिवाना गरिने सूचनामा उल्लेख गरिएको छ ।